
सुचना ! सुचना !! सुचना !!!
आदारणिय सम्पूर्ण सदस्य ज्यूहरु,यस पोखरा पंछी समाजको मिति २०७९/०३/३२ गते बसेको बैठक को निर्णय बमोजिम यहि आउँदो मिति २०७९/०४/२१ गते संस्थाको अधिवेशन हुन गईरहेको र निर्वाचनका लागि जिवनराज सापकोटा लाई निर्वाचन अधिकृत चयन गरिएको समेत जानकारी गराउँदछौं । निर्वाचन सम्बन्धी Read More