Skip to main content

Pokhara Bird Society

Bird Identification Training for Tourism Professional का लागी निम्न लिखित स्रोत र साधनको आवश्यकता भैआएको हुँदा बोलपत्र आह्वान गरिएको छ। बोलपत्रको सम्पूर्ण जानकारी तल प्रदान गरिएको pdf link मार्फत प्राप्त गर्न सक्नुहुनेछ।

साथै बोलपत्र सम्बन्धी कुनै जिज्ञासा भएमा हामीलाई यसै website द्वारा प्रदान गरिएका कुनै पनि मध्यम द्वारा सम्पर्क गर्न सक्नुहुनेछ।